... ...
परिचय

म विष्णुप्रसाद पौडेल । हाल नेकपा (एमाले) को उपाध्यक्ष । रुपन्देही जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट २०७९ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित । पार्टी, सरकार र संसद्माको मोर्चामा महत्वपूर्ण जिम्मेवारी सम्हालेको छु । म परिणाममुखी काममा विश्वास गर्छु । विकासमा स्वप्नद्रष्टा हुनु पर्छ भन्ने मेरो मान्यता रहेको छ । साढे चार दशक लामो राजनीतिक यात्राका दौरान नेकपा (एमाले) का आदरणीय अध्यक्ष केपी शर्मा ओलीको प्रधानमन्त्रीत्वमा गठित सरकारमा २०७८ जेठ १ देखि २०७८ असार २९ सम्म उप्रधानमन्त्री तथा अर्थमन्त्रीको रुपमा काम गरेँ। यसैगरी अध्यक्ष ओलीकै प्रधानमन्त्रीत्वमा २०७२ कात्तिक १९ देखि २०७३ साउन १९ सम्म अर्थमन्त्रीको रुपमा देशको सेवा गर्ने मौका पाएँ । दुवै पटक अर्थमन्त्री हुँदा नेपाली अर्थतन्त्र र आर्थिक विकासलाई नयाँ मोड दिने गरी बजेट प्रस्तुत गरेँ । मैले प्रस्तुत गरेको बजेट पार्टीभित्रबाट मात्र होइन, पार्टी बाहिरबाट पनि प्रशंसा र धन्यवाद प्राप्त हुँदा आफूले गरेको कामको गौरवानुभूति हुँदोरहेछ ।
मेरो जन्म विक्रम सम्वत् २०१६ मंसिर १६ (१९५९ डिसेम्बर १) मा हालको पुतलीबजार नगरपालिका वडा नं. १०, स्याङ्जामा भएको हो ।मैले १८ वर्षको उमेरबाटै सक्रिय राजनीति आरम्भ गरेँ जुन आज पर्यन्त पनि निरन्तर छ ।

थप जानकारी

(क) आर्थिक समस्याको मूल कारण– गठबन्धन सरकारको अराजकता र भ्रष्टता : १. गठबन्धन सरकार नेपाल,

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेले सरकार छाड्दा अर्थतन्त्रका सबै सूचक सकरात्मक

(क) आर्थिक समस्याको मूल कारण– गठवन्धन सरकारको अराजकता र भ्रष्टता: १. गठबन्धन सरकार नेपाल, नेपाली

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथी छलफलमा सहभागी हुदै

प्रतिनिधिसभाको बैठकमा आफ्नो भनाई राख्दै

सामाजिक सञ्जाल लोकतन्त्रलाई चुनौति दिनसक्ने तहमा आइसकेको छैन

सिंहदरबारमा मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिवहरू र प्रतिनिधिहरूसंग छलफल

प्रेस चौतारी नेपालको २६ औं वार्षिकोत्सव समारोहमा

सरकारकै कारण सदन प्रभावकारी हुन सकेन

अर्थतन्त्रका समस्या समाधानमा असफल बजेट

विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

पार्टी अध्यक्ष माथी आक्रमण गर्नेहरुलाई सरकारले संरक्षण गर्यो II bishnu poudel

लुम्बिनी बौद्ध बिश्वबिध्यालय को सिटि कलेज उदघाटन कार्यक्रममा

प्रचण्डलाई प्रश्न पुस १० गते भएको सहमति किन तोडेको ? II bishnu poudel

राष्ट्रियसभाको बैठकमा चालु आवको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन पेश गर्दे

आ.व.२०७९/८० को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदन

आ.व.२०७९/८० को बजेटको अर्ध वार्षिक मूल्याङ्कन प्रतिवेदनको सम्बन्धमा वक्तव्य

अटो मोबाइल्स विलासिताको वस्तुकोट्याग लगाउन आवश्यक छैन

युएसएआईडी प्रमुख सामन्थाबीच शिष्टाचार भेट

प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा

वास्तविकतामा आधारित बजेट ल्याउने

७१औँ अन्तर्राष्ट्रिय भन्सार दिवसका. कार्यक्रममा

राष्ट्र बैंकमाथि हस्तक्षेप गर्दैनौं

सम्बोधन

ग्यालरी

अन्तर्वाता

पुस्तक

प्रकाशन

सामाजिक सञ्जाल