अर्थतन्त्रमा प्रष्ट सुधार !
हामी सरकारमा आएको एक वर्षमा अर्थतन्त्रको आकार ४ खर्ब बढेर ६१ खर्ब पुगेको छ। राजश्व गत वर्षको भन्दा १ खर्ब आठ अर्ब बढेको छ। पूँजीगत खर्च अघिल्लो वर्षभन्दा ३६ अर्ब बढी। आर्थिक वृद्धिदर ४.६१ प्रतिशत प्रक्षेपण, अघिल्लो वर्ष ३.८७ प्रतिशत।
