अर्थ मन्त्रालयद्वारा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल

आर्थिक वर्ष २०८२/०८३ वर्षको बजेट सम्बन्धी अर्थ मन्त्रालयद्वारा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग छलफल । स्थानीय र प्रदेशको काम संघले गर्नु संविधानको मर्म विपरित  २०८१ फागुन २८