आर्थिक वर्ष २०८२/०८३ सालको बजेट निर्माण सम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल

अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०८२/०८३ सालको बजेट निर्माण सम्बन्धी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल । नेपाललाई शिक्षाको हब बनाउने गरी तयारी सुरु गरिने । २०८१ साल चैत ६