ईवा स्थित श्रध्देय अध्यक्ष केपी शर्मा ओलीज्यूको निवासमा

झुलाघाट-चिवाभञ्याङ : समृद्धिका लागि सङ्कल्प यात्रा !
आजको यात्रा अत्यन्त महत्वपूर्ण र अवीस्मरणीय रह्यो । हामी आज आठराई गाउँपालिका, वडा नं. ४, ईवा स्थित श्रध्देय अध्यक्ष केपी शर्मा ओलीज्यूको निवासमा पुग्यौं, उहाँको घरको तस्वीर खिच्यौं, स्थानीय कमरेडहरूले तयार गर्नु भएको साँझको खाना खायौं र प्राविधिक शिक्षालयको भवनमा आराम गर्यौं ।
२०८० मङ्सीर २९, सोह्रौं दिन ।