एकीकृत समाजवादी र माओवादीका नेताहरु एमालेमा प्रवेश

आज बुटवल उपमहानगरपालिका वडा नं. १२ एकीकृत समाजवादी ,माओवादी केन्द्र, माओवादीकै शिक्षक संगठनका नेताहरू एमाले प्रवेश गर्नु भएको छ ।