कालिका क्याम्पसको ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समाराेह

बुटवल उपमहानगरपालिका वडा नं. १० रामनगरमा रहेको बुटवल कालिका क्याम्पसको ९ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजित कार्यक्रमको अवसरमा क्याम्पसको ५३ कोठा र सभाहल रहेको नवनिर्मित भवन उदघाटन समारोहमा सहभागी हुदै । २०७९मंसीर २३ गते