झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिको लागि संकल्प यात्रा – झुलाघाटबाट झन्डोत्तोलन गरी शुरुवात

अध्यक्ष केपी शर्मा ओलीले, झुलाघाट–चिवाभञ्ज्याङ: समृद्धिको लागि संकल्प यात्रा – झुलाघाटबाट झन्डोत्तोलन गरी शुरुवात गर्नु भएको छ _२०८० मंसीर १४_ झुलाघाट, बैतडी