नयाँ वर्ष २०८०का अबसरमा सुदूरपश्चिम प्रदेश कमिटीद्वारा आयोजित ‘बिसु’ पर्वमा सहभागी हुदै

नयाँ वर्ष २०८० एवम् सुदूरपश्चिम प्रदेशमा नयाँ वर्षको पहिलो दिनमा मनाउने ‘बिसु’ पर्व को अवसरमा नेकपा ९एमाले० प्रदेश कमिटीद्वारा आयोजित शुभकामना आदान(प्रदान कार्यक्रममा एक अर्को लाई सिस्नो लगाएर शुभकामना आदान(प्रदान गर्दै पार्टी साथमा सचिव लेखराज भट्ट लगायतका नेताहरु ।