नेकपा माओवादीका स्थानिय नेताहरु एमालेमा प्रवेश

अखिल क्रान्तिकारी पुर्व जिल्ला कमिटी अध्यक्ष (सिटिईभिटी )रमेश खनाल, फर्मासिष्ट ,नेकपा माओवादी पुर्व जिल्ला कमिटी सदस्य लगायतका नेताहरु आज नेकपा एमाले प्रवेश गर्नु भएको छ ।