नेपालको गौरव, क्रिकेट विधाका उत्कृष्ट खेलाडी कुशल भुर्तेलसंग

तिलोत्तमाको गौरव, रूपन्देहीको गौरव र नेपालको गौरव, क्रिकेट विधाका उत्कृष्ट खेलाडी कुशल भुर्तेलसंगको सुखद संवाद ! सदा सफलताका नयाँ-नयाँ कृतिमान कायम गर्न सक्नुहोस्, हार्दिक शुभकामना !!