प्रतिनिधिसभा बैठकमा अध्यादेश पेस गर्दे

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’,’निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ु’सभा समक्ष पेस गर्दे। तस्बिर: रत्न श्रेष्ठ/ रासस