बजेट कार्यान्वयनसम्बन्धी अर्थ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल

अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनसम्बन्धी मन्त्रालयगत छलफल सुरु । यसैक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग छलफल । २०८२ साउन १८