बाग्लुङ जिल्लाको तारखोला गाउँपालिकाको गाइघाट झरनामा

बाग्लुङ जिल्लाको तारखोला गाउँपालिका वडा नं. १ मा अविच्छिन्न प्रवाहित गाइघाट झरना । यो झरना नजिकैको दरम खोलामा यसरी मिसिन्छ । नेपाललाई अतुलनीय सुन्दरता प्रदान गर्ने प्रकृतिको अनुपम बरदान मध्येको एक ! प्राकृतिक रूपमा निर्मित गुफाभित्र पसेर बाहिरको झरना हेर्न मिल्ने नेपालको मात्र नभएर संसारकै एकमात्र झरना हो कि ?

२०८० मंसिर २१ गते