बिभिन्न पार्टी परित्याग गरि बुटवल १७६ जना नेकपा एमाले प्रबेश गरे

बिभिन्न पार्टी परित्याग गरि बुटवल ११, हात्तीसुँढका अगुवा नेताहरु सहित १७६ जनाले नेकपा (एमाले) मा प्रवेश गर्नु भएको छ । सम्पूर्ण नवप्रवेशी साथीहरुलाई हार्दिक बधाई एवं स्वागत अभिवादन ।

१) राजु शाही -नेता, नेकपा (माओवादी केन्द्र )
२) विशाल राना – नेता, नेकपा (माओवादी केन्द्र )
३) राधादेबी अधिकारी – पार्टी नगर सदस्य एवम् महिला संघ नगर सचिब नेकपा (एकिकृत समाजवादी)
४) सुनिल न्यौपाने – स्थानीय नेता,
५) प्रबिन कुमार काफ्ले – वडा सचिब, जसपा बुटवल ११ लगायत