बुटवल (गोलपार्क) – बसन्तपुर सम्मको बृहत ह्याईकिङ्ग कार्यक्रममा

 

राष्ट्रिय युवा संघ नेपाल रुपन्देही जिल्ला कमिटीको आयोजनामा समृद्धिको लागि पर्यटन प्रवर्द्धन भन्ने मुल नाराका साथ बुटवल ९गोलपार्क० ( बसन्तपुर सम्मको बृहत ह्याईकिङ्ग कार्यक्रम सम्पन्न भएको छ। सो कार्यक्रममा सहभागी हुदै ।

२८ पुष २०८०, शनिबार