श्रध्देय अध्यक्षका ७३औं जन्म दिनको अबसरमा

नेकपा (एमाले) का श्रध्देय अध्यक्ष, पूर्व प्रधानमन्त्री तथा नेपाली जनताका सर्वाधिक प्रिय नेता केपी शर्मा ओलीज्यूप्रति जन्मदिनको अवसरमा सुस्वास्थ्य एवम् दीर्घजीवनका लागि हार्दिक शुभकामना ब्यक्त गर्दछु । श्रद्धेय अध्यक्षको नेतृत्वमा नेकपा ९एमाले० सबल राष्ट्रिय शक्तिबाट निर्णायक राष्ट्रिय शक्तिमा विकसित हुनेछ, देशले विकास, समृद्धि र सामाजिक न्यायको क्षेत्रमा ऐतिहासिक महत्वका उपलब्धिहरू हासिल गर्दै जाने छ र समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाँक्षा साकार हुनेछ भन्ने विश्वास ब्यक्त गर्दछु ।२०८० फागुन ११