नेपाली कांग्रेस र नेकपा (एमाले)का शीर्ष नेताहरुबीच भेटघाट

नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालगायत शीर्ष नेताहरु बिहीबार बालुवाटारमा भेटघाट गर्नुहुँदै । १५ श्रावण २०८२