लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक एवम् प्रशासनिक भवनको समुद्घाटन समारोह

आज देवदह- ८, रूपन्देहीमा लुम्बिनी बौद्ध विश्वविद्यालयको शैक्षिक एवम् प्रशासनिक भवनको समुद्घाटन भएको छ ।

लुम्बिनी बौद्ध विश्वविद्यालय भौतिक पूर्वाधारका दृष्टिले मात्र होईन, शैक्षिक गुणस्तरका दृष्टिले समेत देशकै उत्कृष्ट विश्वविद्यालयमा विकसित हुन स्पष्ट मार्गचित्र र संकल्पका साथ अघि बढेको छ । आज उद्घाटित भवन त्यही दिसामा चालिएको एउटा महत्वपूर्ण कदम हो ।

आउने दिनमा उपलब्धिका नयाँनयाँ किर्तिमान कायम गर्दै उत्कृष्ट विश्वविद्यालयको हैसयत प्राप्त गर्न सफलता मिलोस्, हार्दिक शुभकामना !