बजेटको बुँदा नं ३५० मा उल्लेखित सुलभ आवास कार्यक्रम कार्यान्वयनका लागि तयारी सुरू

बजेटको बुँदा नं ३५० मा उल्लेखित सुलभ आवास कार्यक्रम कार्यान्वयनका लागि तयारी सुरू । अर्थ मन्त्रालय, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र नेपाल जग्गा तथा आवास विकास संघका पदाधिकारीबीच छलफल । २०८२ साउन ३०