एमालेको सचिवालय बैठक

सचिवालय बैठकले समानुपातिक सांसदका उम्मेदवारको नामावलीलाई अन्तिम रुप दिनुका साथै पुस २० गतेभित्र निर्वाचन क्षेत्रीय कमिटीमार्फत प्रत्यक्षतर्फको नाम सिफारिस गर्न निर्देशन दिने निर्णय गरेको छ । १३ पुष २०८२, आईतवार