प्रतिनिधि सभा सदस्य पदको लागि मतदान गर्दे
आज बिहान ७.५ बजे प्रतिनिधि सभा सदस्य पदको निर्वाचनमा बुटवल( ८ स्थित मतदान केन्द्रबाट मतदान गर्ने पहिलो मतदाता बन्ने अवसर प्राप्त भयो । यस् निर्वाचनलाई लोकतन्त्रको उन्नत अभ्यास प्रमाणित गर्न र निर्वाचनबाट देश र जनताको पक्षमा ऐतिहासिक उपलब्धिका साथ अघि बढ्ने आधार तयार पार्न सम्पूर्ण मतदाता महानुभावहरू समक्ष हार्दिक अनुरोध गर्दछु ।