आगामी मंसिर २ र ३ गते हुने राष्ट्रिय भेलाको तयारी बारे छलफल

नेकपा एमालेको राष्ट्रिय भेलाको तयारी तीव्र गतिमा अघि बढिरहेको छ। संगठन सुदृढीकरण, पार्टी एकता र आगामी राजनीतिक कार्यदिशालाई थप प्रभावकारी बनाउने लक्ष्यसहित राष्ट्रिय भेलाको तयारी भै रहेको छ ।