नेपाली अर्थतन्त्रको समस्या र समाधानको उपाय

१. गठबन्धन सरकार नेपाल, नेपाली जनता र हाम्रो भावि पिंढीका लागि सबैभन्दा ठूलो समस्या, चुनौती र अभिशाप बनेको छ । यो सरकार राष्ट्रिय अखण्डता, स्वाधिनता, लोकतान्त्रिक राजनीतिक प्रणालीमाथि निर्मम प्रहार गर्नका लागि बनेको हो भन्ने छर्लग भएको छ । यसले निहित स्वार्थका लागि षड्यन्त्रमूलक ढब्गबाट जनताका विरुद्ध श्रृखलावद्ध रुपमा घात गरिरहेको छ र देशलाई सकटग्रस्त बनाउँदै लगेको छ ।