January 26, 2025
अन्तर्राष्ट्रिय भन्सार दिवसका अवसरमा आयोजित कार्यक्रममा । २०८१ माघ १३
उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल आइतबार काठमाडौँको त्रिपुरेश्वरमा ७३औँ अन्तर्राष्ट्रिय भन्सार दिवस कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त/रासस