भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी छलफल

भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन सम्बन्धी अर्थ मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच छलफल । मन्त्रिपरिषद्को निर्णयको प्रभावकारी कार्यान्वयन मुख्य प्राथमिकता । २०८१ मंसिर १२ गते